लालबाबुले मागे काङ्ग्रेसको समर्थन

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार संसदमा विश्वासको मत लिँदैछन् । बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले संबोधन गर्दै विश्वासको मतको लागि प्रस्ताव गर्ने प्रदेश संसद सचिवालयका उपसचिव रञ्जितकुमार यादवले जानकारी दिए । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम बहुमत सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ब्यक्तिले ३० दिनभित्र … Continue reading लालबाबुले मागे काङ्ग्रेसको समर्थन